• १३ साउन २०८१, आइतबार

लोसपाका वरिष्ठ नेता महतोद्वारा मनोनयन दर्ता

blog

लोकतान्त्रि समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता ।

काठमाडौं, असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।
आइतबार वरिष्ठ नेता महतोले निर्वाचन अधिकृतको कार्यालय पुगेर सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो ।