• १६ भदौ २०८१, आइतबार

फिल्म 'गडफादर'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । 

ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ । 'गडफादर' अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।