४ असोज २०७९, मङ्गलबार
३ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शेयर गर्नुहोस:
४ असोज २०७९, मङ्गलबार
३ वर्ष पहिले
कालिकोट, असोज ४ गते । वादी समुदायलाई कालिकोटका एक युवाले चामल प्रदान गर्दै आउनु भएको छ । पलाँता गाउँपालिकाका पुर्व अध्यक्ष (हाल स्वतन्त्र) लक्ष्मण वहादुर बमले बादी परिवार खाद्यान्न वितरण गर्नुभएको छ ।
वादी समुदायका १६ घरपरिवारलाई उहाँले प्रति परिवार चामल, दाल, नुन र तेल प्रदान गर्नुभएको छ । कालिकोटमा लामो समय देखि वादी समुदाय छाप्रोमा बस्दै आएका छन् । न उनीहरूको घर छ न त खानेकुरा नै छ । दिन भरी मजदुरी गर्ने र साँझ त्यही मजदुरी गरेवापतको रुपियाँले दाल चामल किनेर पेट पाल्दै आएका छन् ।
प्रेमराज सिम्खडा