• ११ असोज २०८१, शुक्रबार

गाईघाटमा जितिया महोत्सव

blog

गाईघाट, असोज १ गते । ‘जितिया महोत्सव–२०७९’ थरुहट उदयपुर रङ्गशाला गाईघाटमा आयोजना हुने भएको छ । थारू समुदायको महान् चाड जितियाका अवसरमा थारू युवा समाज उदयपुरको आयोजना र सेविल इन्टरटेनमेन्टको सहआयोजनामा महोत्सव आइतबार सुरु हुँदै छ ।

महोत्सवमा थारू राष्ट्रिय चर्चित कलाकार समीक्षा चौधरी, नरेश जोगी, आरके थारू, विजय चौधरी र आरसी चौधरीले प्रस्तुति दिनुहुनेछ । महोत्सवका अवसरमा यस वर्षका मिस्टर एन्ड मिस थारूका विजेता तथा सहभागीलाई सम्मान गरिनेछ ।