• १६ भदौ २०८१, आइतबार

फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू'

blog

काठमाडौं, भदौ ३० गते । फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू' रिलिज भएको छ । असोज १४ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो ।

गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा सङ्गीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन्।

धीरज नाड्कर यो बेब्यु नेपाली फिल्म हो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।