• १३ साउन २०८१, आइतबार

अमेरिकी उपसहायक मन्त्री होर्स्ट काठमाडौंमा

blog

काठमाडौं, भदौ २१ गते । संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजाबेथ होर्स्ट नेपाल आइपुग्नुभएको छ । 

उहाँ नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौं आइपुग्नुभएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।