• १६ भदौ २०८१, आइतबार

गायिका पौडेलको ‘बाबाको आँगनी...’

blog

काठमाडौँ, साउन ९ गते । गायिका मञ्जु पौडेलले तीज गीत ‘बाबाको आँगनी...’ सार्वजनिक भएको छ। आफ्नो आमाको सम्झनामा गायिका पौडेलले गीत तयार पार्नुभएको हो। 

मञ्जुको स्वर रहेको गीतमा शब्द शिव हमालले लेख्नुभएको छ। मञ्जु पौडेल र अनुषा पौडेल देखिनुभएको गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ।