• २० फागुन २०८२, बुधबार

उपत्यकामा मतदान केन्द्र व्यवस्थापन अन्तिम चरणमा (फोटो फिचर)

blog

काठमाडौँ, फागुन २० गते । बिहीबार हुने मतदानका लागि काठमाडौँ उपत्यकामा मतदान केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ । मतदान केन्द्र व्यवस्थापनमा नेपाल प्रहरी, निर्वाचन प्रहरी र आयोगका कर्मचारी सक्रिय रहेका छन् । तस्बिरः सागर बस्नेत/सुजन गुरुङ