• ९ माघ २०८२, शुक्रबार

राष्ट्रिय सभाकाे बैठक (प्रत्यक्ष प्रसारण)

blog

राष्ट्रिय सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ९ गते । राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची रहेकाे छ । 

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सब्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्नुहुने कार्यक्रम रहेको छ ।