• ५ माघ २०८२, सोमबार

सञ्चारमन्त्री खरेलको राजीनामा (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन काठमाडौं, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँले सोमबार पदबाट राजीनामा दिनुभएको हो ।