• ३ माघ २०८२, शनिबार

बरघर चयन गर्न थारू भेला

blog

कञ्चनपुर, माघ ३ गते । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६, सिंहपुरमा बरघर चयन गर्न भेला भएका स्थानीय बासिन्दाहरू । माघी पर्वसँगै थारू समुदायमा गाउँको विकास गर्न, न्याय निसाफ गर्न र संस्कृति सम्बन्धि काम गर्न अगुवाको रूपमा बरघर चयन गर्ने चलन रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू