• १३ साउन २०८१, आइतबार

ललितपुर महानगरपालिका प्रमुख महर्जनलाई कोरोना संक्रमण

blog

फाइल तस्बिर

काठमाडौं, असार २४ गते। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। 

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगर प्रमुख महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो। उहाँ अहिले घरमै स्वास्थ्य लाभ गरिरहनुभएको प्रवक्ता महर्जनले जानकारी दिनुभएको छ। महर्जनको स्वास्थ्य अवस्था सामान्य छ। 

ललितपुर महानगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।