• ११ साउन २०८२, आइतबार

धान रोप्दै रोपाहार

blog

सुनसरीको गढी गाउँपालिका–३ रामसीता चोकमा आइतबार धान रोप्दै रोपाहार । हालसम्म पर्याप्त वर्षा नहुँदा यतिबेला सिंचाईको वैकल्पिक गरेर किसानले धान रोपिरहेका छन् । तस्बिरः नवीन गड्तौला/रासस