• १८ असार २०८१, मङ्गलबार

मधेश प्रदेशको बजेट भाषण

blog

जनकपुर, असार १ गते । मधेश प्रदेश सभाको बजेट भाषण सुरु भएको छ ।  आर्थिक वर्ष २०७९/८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह । संवैधानिक प्रावधान अनुसार अर्थमन्त्री साहले बुधबार प्रदेशको बजेट प्रस्तुत गर्नुभएको हो ।