• २३ जेठ २०८२, शुक्रबार

पदमार्गमा जलविद्युत सौन्दर्य

blog

म्याग्दी, जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको हुमखोलामा निर्माण गरिएको निलगिरि जलविद्युत् आयोजनाले निर्माण गरेको तलाउ (बाँध) । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्ग सुरु हुने हुमखोलामा निर्माण गरिएको जलविद्युत् आयोजनाको बाँधले पर्यटकलाई आकर्षण र सौन्दर्यता प्रदान गरेको छ ।  जसले जलविद्युतको उपयोग र प्राकृतिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ । तस्बिरः ठाकुरप्रसाद आचार्य