• २६ जेठ २०८२, सोमबार

आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति गर्न ८ अर्ब ५२ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेस गर्नुहुँदै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्णाली काेरिडोरका लागि १ अर्ब २७ करोड विनियोजन गरेकाे बताउनुभयाे । 

ताल्चा रारा सडक कालेपत्रे गरिने छ । 

यसैगरी, गल्छी रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन गरिएको छ ।