दाङको घोराही उपमहानगरपालिका-४ स्थित भकारेमा सुनपुर सामुदायिक वन परिसरमा १० कट्ठा क्षेत्रफलमा मानव निर्मित कृत्रिम रोहिणी ड्याम । उपमहानगरपालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरेको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस