• २० असार २०८१, बिहिबार

प्रविशा र सजलको 'अलिअलि तिमीसँग'

blog

काठमाडौं, जेठ २० गते । प्रविशा अधिकारी र सजल न्यौपानेको स्वर रहेको 'अलिअलि तिमीसँग' बोलको गीत सार्वजनिक भएको छ । सक्रिय श्रेष्ठको शब्द र सजल न्यौपानेको संगीत रहेको गीतको एरेन्ज रिदम कँडेलले गर्नुभएको हो ।

निकेश खड्काले निर्देशन गर्नुभएको भिडियोमा आकाश श्रेष्ठ र पूजा गिरीको अभिनय देख्न सकिन्छ । यस्तै, भिडियोमा विकास धमलाकाे सम्पादन रहेकाे छ ।