• १ जेठ २०८२, बिहिबार

बार्दलीमा सजाइएका मकै

blog

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्डाएर राख्नुभएको मकैको झुत्ता। यसरी परम्परागत रूपमा मकैका झुत्तालाई झुण्डाएर राख्दा घुनलगायतका मकैमा लाग्ने विभिन्न प्रकारका किराबाट सुरक्षित राख्न सकिन्छ। तस्बिरः रमेश विश्वकर्मा