• १९ असार २०८१, बुधबार

प्रतिनिधि सभा बैठक (लाइभ)

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ५ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल जारी छ ।

सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने जानकारी दिनुभयो ।

बुधबारको बैठकमा योगेशकुमार भट्टराई, झलनाथ खनाल, डा. डिला संग्रौला र डा. बाबुराम भट्टराईलगायतका सांसदहरुले आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुभएको भएको थियो ।