काठमाडौँ, कात्तिक ९ गते । जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइका लागि स्वीकृति दिएको छ ।
यो पनि पढ्नुहोस