• १२ कात्तिक २०८१, सोमबार

मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

blog

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, कात्तिक ९ गते । मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

‘सरकार सही दिशातर्फ उन्मुख छ’