• १९ असोज २०८१, शनिबार

सम्झनाको‘आधी बाटो हिँडेपछि’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । भारतीय पाश्र्व गायक तथा सङ्गीतकार क्विन्सी चेट र गायिका सम्झना पाण्डेको ‘आधी बाटो हिँडेपछि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा निरेन मोक्तानको सङ्गीत संयोजन,  न्ह्यु वज्राचार्यको सङ्गीत र रमण घिमिरेको शब्द रहेको छ । भिडियोलाई प्रफुल्ल सिंहले खिच्नुभएको हो । सुमन दडिपोगुले सम्पादन गर्नुभएको भिडियो सम्झना पाण्डेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।