• १३ साउन २०८१, आइतबार

'हनी बनी'मा बलिउड अभिनेता अभिमन्यू अनुबन्धित

blog

बलिउड अभिनेता अभिमन्यू तोमार

काठमाडौं, वैशाख २९ गते । दिवाकर भट्टराईले निर्देशनमा बन्ने फिल्म 'हनी बनी' मा नायकको रुपमा बलिउड अभिनेता अभिमन्यू तोमार अनुबन्धित हुनुभएको छ । तोमार नेपाली अभिनेत्री जसिता गुरुङसँग देखिनुहुनेछन् । फिल्ममा सलोन बस्नेतकोसमेत मुख्य भूमिका रहनेछ ।

बलिउडमा मोडलिङ गरिरहेका अभिमन्यूले 'लैजा मजनु' नामक सिनेमाबाट बलिउड र गीत 'याद पियाकी आने लगी' लगायतका थुप्रै भिडियोमा मोडलिङ गर्नुभएको छ । 

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।