• १२ असोज २०८१, शनिबार

खोला पार गर्दै गरेका चौँरी

blog

जुम्ला, साउन २६ गते । जुम्लाको गुठिचौर गाउँपालिका–१ घाटस्थित घाट खोला पार गर्दै गरेका चौँरीहरू । यहाँ पशुपालनका रूपमा चौँरीलाई प्राथमिकता दिइएको छ । तस्बिरः रासस