• १४ पुस २०८१, आइतबार

बाढीले जोखिममा रहेको मेलम्चीको बस्ती

blog

बाढीले कटान गरिहेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । तस्बिर : देवराज सुवेदी/रासस

सिन्धुपाल्चोक, असार ३१ गते । आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहरेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची–भोताङ सडक खण्डलगायतमा क्षति गरेको छ ।