• १७ असार २०८१, सोमबार

मध्ये असारमा धमाधम रोपाइँ

blog

कञ्चनपुर, असार १५ गते । शुक्लाफाँटा नगरपालिका-३ का किसान खेतमा रोपाइँ गर्दै । असार १५ गतेसम्म पनि पर्याप्त वर्षा नहुँदा किसानले पम्पसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएका छन् । तस्बिर : रासस