• १३ असोज २०८१, आइतबार

बाढीले पुरिएका सामान निकालिँदै

blog

म्याग्दी, असार १२ गते । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा रहेको शुभलक्ष्मी मोटर पार्ट्समा बाढी पसेर पुरिएका सामान निकालिँदै । बेनीको क्यापसचोक माथिको पाखोबाट आएको बाढी नाली बाहिरबाट बगेर ६ वटा पसलभित्र पस्दा करिब रु एक करोड बराबरको सामान क्षति पुगेको छ । तस्बिर:  रासस