• १३ असोज २०८१, आइतबार

पहाड काटेर बनाइएको बाटो

blog

दमौली, असार ११ गते । तनहुँको ॠषिङ्ग गाउँपालिका(८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ।  तस्बिरः रासस