• १२ साउन २०८१, शनिबार

बिक्रीमा राखिएका खरबुजा

blog

सुनसरी, जेठ १५ गते । सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा बिक्रीमा राखिएका खरबुजा । खरबुजा थोकमा एक बोराको दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः रासस