• १२ साउन २०८१, शनिबार

शुक्लाफाँटामा कृष्णसार

blog

कञ्चनपुर, जेठ ३ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा संरक्षित कृष्णसार । निकुञ्जमा स्थानान्तरण गरेर डेढ दशक अघि ल्याइएका ४२ वटा कृष्णसारको सङ्ख्या बढेर हाल तीन सयभन्दा बढी पुगेको छ । तस्बिरः रासस