बालमैत्री व्यावहारिक शिक्षा
बालबालिकालाई उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने खालको शिक्षा दिनु आवश्यक हुन्छ । जुन शिक्षा प्राप्त गरेपछि उनीहरूको जीवन सुनिश्चित हुन सकोस् । उनीहरूलाई दिइने शिक्षामा देहायका पक्ष समेटिनु आवश्यक हुन्छ ।
अर्थतन्त्रका उदाउँदा क्षेत्र
नेपालको आर्थिक विकासमा कृषि, जलस्रोत र पर्यटन मुख्य क्षेत्रका रूपमा लिइँदै आएको छ तर कृषि क्षेत्र यताका वर्षमा समस्यामा पर्न थालेको छ । कृषि उपज आयातमा ठुलो धनराशि बिदेसिन थालेको छ । जनशक्तिको प्रवेश र बिदेसिने क्रमसँगै खेतबारी बाँझो पल्टँदै छन् ।
रोजगारी सिर्जनामा डिजिटल प्रविधि
विश्वमा प्रविधिको विकास र प्रयोग तीव्र रूपमा बढिरहेको छ ।
गोरखापत्र दैनिक हुनुअघिको शैली निर्माण
शैली शब्द शीलमा ई प्रत्यय लागेर बन्छ । शीलका विभिन्न अर्थमध्ये चरित्र वा व्यवहार एउटा हो । चरित्र व्यक्तिसँग सम्बन्धित हुन्छ भने व्यवहार व्यक्तिबाट बृहत् रूप लिँदै समाजतिर प्रवेश गर्छ । समाज भन्नेबित्तिकै त्यसका विविध आयाम हुन्छन् । त्यस्ता आयाम निर्माण हुन्छन्, व्यवहारमा आउँछन् र हराउन पनि सक्छन् र फेरि पुनरावृत्ति हुन पनि सक्छन् ।
राजनीतिक दलको स्वमूल्याङ्कन
लोकतान्त्रिक शासनव्यवस्थालाई विश्वमा लोकप्रिय एवं उत्तम मानिने हुँदा राजनीतिक दलको यस व्यवस्थामा विशेष योगदान रहन्छ । व्यवस्था एवं प्रणाली स्थापना र विकास गर्न राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएकाले दललाई लोकतन्त्रको संवाहक मानिन्छ ।
पत्रकारितामा प्रमाणीकरणको विषय
पछिल्लो समय नेपाली पत्रकारितामा सतहीकरण बढ्नुका साथै प्रमाणीकरणको सङ्कट गहिरिँदै छ । समाचार सार्वजनिक गर्नुअघि त्यसको तथ्यगत पक्ष, स्रोतको विश्वसनीयता, कानुनी तथा सांस्कृतिक संवेदनशीलता, समय, सान्दर्भिकता आदि पक्षलाई परीक्षण गर्ने प्रवृत्ति घट्दो छ ।
आर्थिक सम्बन्धको ढोका खुल्ने
समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति ‘भो थी आन्ह जुआन’ ले अगस्त २३ मा नेपालको औपचारिक भ्रमणमा आउनुभएको छ ।
डेङ्गु रोकथाम योजना
वर्षा मौसम भनेको पानीको मौसम मात्रै होइन, रोगव्याधिको मौसम पनि हो । वर्षा लाग्यो कि कीटजन्य रोग विशेषत डेङ्गुकै डर हुन्छ । पूर्वदेखि पश्चिमसम्म लामखुट्टेको बिगबिगी छ । डेङ्गु रोग फैलिई अस्पतालमा बिरामीको चाप बढेको छ । आफूलाई नपरी नचेत्ने नागरिकको बानीले ठुलो समस्या निम्त्याइरहेको छ
सबै बुवाप्रति सलाम !
पिताजीले सन् १९७० को अन्त्यबाट सन् १९८० को मध्यसम्म आप्रवासी कामदारका रूपमा मध्यपूर्वी एसियामा चर्को घाम अनि मरुभूमिको तातोमा कठिनाइ झेल्दै निर्माण क्षेत्रमा मजदुरका रूपमा काम गर्नुभयो । जस्तोसुकै कठिनाइ भोग्नु परे पनि उहाँले कहिल्यै दुःख देखाउनुभएन ।
आश्चर्यको ताजमहल
नयाँ दिल्लीको मानसिंह रोडस्थित होटेल ताजमहलको ग्यालरीमा हामी बसिरहेका थियौँ । भारतको परराष्ट्र मन्त्रालयका सञ्चार समन्वय अधिकृत नितिन गौतम आउनुभयो र भन्नुभयो, “ल भोलि तपाईंहरू बिहानै ६ बजे नै तयार भएर बस्नुहोला, ७ बजेभित्र नास्ता गरेर
मानवतावादी चिन्तक
जयपृथ्वीबहादुर सिंहको विश्व शान्ति र मानवतावादको दृढ मौलिक धारणाका अगाडि ससुरा तत्कालीन श्री ३ चन्द्रशमशेरले सुम्पिएका पद र मानपदवीले कुनै अर्थ राखेनन् ।
मौलिक गणित र ज्योतिषका संरक्षक
विसं १९७० साउन २६ गते जन्मेका नयराज पन्तले देश विकासका लागि प्राविधिक शिक्षा र प्राविधिक शिक्षाका लागि गणित शिक्षाको विकास अपरिहार्य भएको दृष्टान्त दिएका छन् । सो कुरा उनका कृतिको अध्ययनबाट जानकारी हुन्छ । देशको चौतर्फी विकासमा गणितको निरन्तर अनुसन्धान गर्नुपर्ने, वर्तमान ज्ञानला
नयाँ नेपाल बहुभाषी गोरखापत्र : एउटै अखबारमा ४५ भाषाका सामग्री
मुलुकको जेठो अखबार गोरखापत्र प्रकाशन भएको ९४ वर्ष र गोरखापत्र दैनिक रूपमा प्रकाशन भएको ४७ वर्षपछि अर्थात् २०६४ साल असोज १ गतेदेखि गोरखापत्रमा विभिन्न मातृभाषामा समेत सामग्री प्रकाशन हुन थालेको हो । एक भाषा नीतिलाई अख्तियार गर्दै गोरखापत्र प्रारम्भदेखि नै नेपाली
विपिन कुरिरहेको विश्व
सन् २०२३ अक्टोबर ७ । गाजापट्टीबाट प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासले इजरायलमाथि सयौँ रकेट र ड्रोन आक्रमण गरेर युद्धको धावा बोलेको थियो । लगत्तै इजरायलले पनि हमासविरुद्ध आक्रमण सुरु ग¥यो । गाजापट्टीबाट त्यो दिन निस्किएको युद्धको तुँवालोले अहिलेसम्म पनि पूरै विश्व छेकिरहेको छ । यो खास एउटा देशको विद्रोही समूह अर्को सिङ्गो देशसँग लडिरहेको एउटा लामो युद्ध हो । यसको अन्त्यका कुनै सङ्केत नै अहिलेसम्म देखा परेका छैनन् । न त्यसको गन्तव्य दुवै पक्षलाई थाहा छ । एक
रूपान्तरणको आर्थिक यात्रा
नेपालको आधुनिक आर्थिक यात्रा २००७ साल (सन् १९५१) को ऐतिहासिक राजनीतिक परिवर्तनसँगै सुरु भएको हो ।
संवैधानिक इजलासको निकास
संवैधानिक विवाद निरूपण गर्न गठन हुने संवैधानिक इजलास एक महिनादेखि अवरुद्ध छ ।
बजार सुशासनको आधार
नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हक सुनिश्चित गरिएको छ । धारा ५१ घ(७) मा कालाबजारी, एकाधिकार, कृत्रिम अभाव उत्पन्न गरी प्रतिस्पर्धा नियन्त्रण गर्न नहुने उल्लेख छ । उपभोक्ताको संवैधानिक हक संरक्षणका लागि मौलिक कानुन उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ कार्यान्वयनमा छन् । क्षेत्रगत कानुन पनि कार्यान्वयनमा छन् । संयुक्त बजार अनुगमन निर्देशिका अनुसार बजार अनुगमन पनि भइरहेको छ । सुशासन ऐन २०६४ ले नेपाल सरकारका प्रत्येक पदाधिकारीको अधिकारसमेत
गोरखापत्रको सम्पादकीय विशिष्ट परम्परा
समकालीन आमसञ्चार माध्यम छापा, विद्युतीय, डिजिटल सबैमा संस्थागत दृष्टिकोण झल्कने सम्पादकीय सामग्री देखिए पनि अखबारी पत्रकारितामा भने सम्पादकीय मूल आत्मा नै हो । गम्भीर र बौद्धिक पाठक, राजनीतिज्ञ, नीति निर्माणकर्ता, उच्चाधिकारी, लेखक तथा बुद्धिजीवी
योजना र समृद्धिको मार्गचित्र
योजनाबद्ध विकासको सबैभन्दा बलियो र सङ्गठित मोडल सोभियत सङ्घबाट सुरु भएको मानिन्छ । सन् १९२८ मा सोभियत सङ्घले पहिलो पञ्चवर्षीय योजना लागु ग¥यो । यसको मुख्य उद्देश्य देशलाई तीव्र गतिमा औद्योगिकीकरण गर्नु र कृषि क्षेत्रलाई सामूहिकीकरण गर्नु थियो । यसैबाट प्रेरित भएर चीन, पूर्वी यु
मुर्कुची भूकम्पको सन्देश
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म दक्षिणमा रहेको इन्डियन प्लेट र उत्तरमा रहेको युरेसियन प्लेट एकआपसमा टकराएकाले यो सम्पूर्ण क्षेत्र भूकम्पका दृष्टिले संवेदनशील मानिन्छ । नेपालले यो जुधाइको क्षेत्रको एक तिहाइ लम्बाइ ओगट्ने भएकाले अन्य मुलुकको तुलनामा नेपाल भूकम्पीय दृष्टिले अझ बढी जोखिमयुक्त मानिएको हो । सबै जसो प्रकोप छोटो समय आउने भए पनि त्यसको असर भने लामो समयसम्म पर्ने हुन्छ । त्यसमा पनि भूकम्पको त केही सेकेन्ड वा मिनेट मात्रको धक्काले धेरै क्षति हुने गर्छ ।
युद्धविराम होइन, शान्ति सम्झौता
विगत साढे तीन वर्षदेखि युद्ध गरिरहेका रुस र युक्रेनबिच अब युद्धविरामभन्दा शान्ति सम्झौता अनिवार्य भएको छ ।
सशक्तीकरणको प्रतीक तिज
नेपालका विभिन्न पर्वमध्ये लोकप्रिय एउटा पर्व तिज हो ।
शनिवारीय परिशिष्टाङ्कको ६३ वर्ष
नेपाली पत्रकारिताको धरोहरका रूपमा १२४ वर्षको इतिहास बनाइसकेको गोरखापत्रको इतिहास पत्रकारिता जगत्कै लागि महत्वपूर्ण र गरिमामय रहेको कुरामा सायदै दुईमत होला । निरङ्कुश र कठोर शासन मानिएको राणाकालीन समयमा उदारमना श्री ३ देवशमशेरको समयमा विसं १९५८ वैशाख २४ गते पहिलो अङ्क प्रकाशित भएर पत्रकारिताको जग बसाउने गोरखापत्र आजसम्म पनि त्यही जगको आधार लिएर निरन्तर प्रकाशनमा आइरहेको छ । यहाँसम्मको यात्रामा गोरखापत्रले खेप्नु परेका अने