रङ्गिन बिजुली बजार पुलको दृश्य (फोटो फिचर)
काठमाडौंको बिजुली बजारमा नयाँ प्रविधिको प्रयोग गरी निर्माण गरिएको पुल (आर्क एण्ड ब्रिज)मा रङ्गिन बत्ती जडान गरिएको छ ।
ज्यानको बाजी लगाएर नदी तर्दै विद्यालय पुग्छन् विद्यार्थी (फोटो फिचर)
पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ ।
वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।
सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र (फोटो फिचर)
कलङ्की–वसुन्धरा चक्रपथ विस्तारका लागि सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र बनाइएको छ । चक्रपथ विस्तारका लागि चक्रपथ सुधार योजनाले निर्माण कार्य सुरुवात गरेको हो । ६ मिटर चौडाइमा बन्ने ‘ट्रयाक’को कुल लम्बाई ८.२ किलोमिटर छ ।
ललितपुरको कृष्ण मन्दिरमा दर्शनार्थीको भीड(फोटो फिचर)
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।
धार्मिक पर्यटनको सम्भावना बोकेको सनवागढ (फोटो फिचर)
कपिलवस्तुको शिवराज नगरपालिका –३ को भितरीयामा सनवागड मन्दिर छ । यो मन्दिर चन्द्रौटा बजारदेखि करिब ८ किलो मिटर उत्तरतर्फ अवस्थित छ ।
प्राकृतिक सुन्दरता र धार्मिक केन्द्र बडीमालिका (फोटो फिचर)
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरु, आँखाले नियाल्न नसकिने आकर्षक खेत छन्।
साताका सात तस्बिर
चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशूली र सेती नदीको सङ्गमस्थल गाईघाट ।
कीर्तिपुरको गाइजात्रा ध्यँध्यँ पापा
कीर्तिपुरमा यो जात्रा अन्य ठाउँमा भन्दा अन्य ठाउँमा भन्दा फरक ढंगले मनाउने चलन छ ।
पाटनमा मनाइयो मतयाः पर्व (फोटो फिचर)
प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।
वसन्तपुरमा मनाइयो गाईजात्रा (फोटो फिचर)
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
गोसाईंकुण्ड जान नसके कुम्भेश्वर मेला जानु (फोटो फिचर)
आज जनै पूर्णिमा एवम् रक्षा बन्धन । देशभरका शक्ति पीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदीबहीनिहरुले राखी बाँधिदिने प्रचलन छ ।
रक्षा बन्धन, जनै पूर्णिमा पर्व (फोटो फिचर)
काठमाडौँ, भदौ १४ गते । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
बजारमा गाईजात्राका लागि आवश्यक सामान (फोटो फिचर)
नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारूँ’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो ।
जनै, रक्षा बन्धन र क्वाँटीको व्यापार (फोटो फिचर)
यस वर्षको जनैपूर्णिमा एवं रक्षा बन्धन भाद्र १४ गते बिहीबार परेको छ। यसलाई जनैपूर्णिमा, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ।
वरिष्ठ संगीतकर्मी ‘गोविन्द ह्यूमत’ एकल साँझ समापन
नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम समापन भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार गोविन्द ह्यूमल सनिल – ११४३ एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । उहाँले दर्जनभन्दा बढी १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो ।
खोपासी पनौतीको प्राचीन विष्णु मन्दिर (फोटो फिचर)
काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १० मा अवस्थित प्रख्यात बिष्णुमूर्ति मन्दिर । यो मन्दिर पनौती बजारदेखि करिब तीन किमी पूर्व मैल बोट, खोपासी भन्ने स्थानको सडकको दायाँतर्फ रहेको छ।
बागमती नदीमा गरियो र्याफ्टिङ (फोटो फिचर)
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन नदी महोत्सव तथा महाजल यात्रा गरिएको छ । नेपाल एसो सिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि शनिबार नदी महोत्सव तथा महाजलयात्राको आयोजना गरिएको हो ।
चौपायाको कब्जामा धनगढीको सडक (फोटो फिचर)
यातायात आवतजावतमा सहजता छैन धनगढी आसपासका मुख्य सडकमा । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गर पछि सयौँ सवारीसाधनले सस्ती खेप्न परेको छ ।
वर्षाले पनि रोकिएन गौरा खेल (फोटो फिचर )
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ। धनगढी उपमहानगरपालिका परिसरमा महिलाका दुईवटा र पुरुषको एउटा देउडा खेल चलिरहेका छन्। घरी ठुलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्न दर्शकको कमी भएको छैन।
प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको निरीक्षण (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गर्नुभएको छ ।
आज नागपञ्चमी पूजा अर्चना गरी मनाइँदै (फाेटो फिचर)
आज नागपञ्चमी परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो ।
‘बालबालिका राष्ट्रिय गौरव हुन्, तस्बिरमा बालबालिका’ फोटो प्रदर्शनी
काठमाडौँको हनुमानढोका परिसरमा १८४ औँ फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
महेन्द्रनगर निङ्गलाशैनी भगवती मन्दिर (फोटो फिचर)
कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १० गोबरियामा अवस्थित पुरानो निङ्गलाशैनी भगवतीको मन्दिर एक ऐतिहासिक महत्वको रूपमा चिनिन्छ । यस क्षेत्रको पुरानो मन्दिर मध्येमा पर्ने यहाँ दर्शनार्थीको भीड लाग्ने गरेको छ ।