म्यानमारमा ५.२ म्याग्निच्युडको भूकम्प
म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।
अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट, १९ को मृत्यु
अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमालियामा अल सेबाबका ४० आतङ्ककारी मारिए
सोमालियामा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यहाँका अल सेबाब आतङ्ककारी सङ्गठनका ४० जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट
विश्व खाद्य सङ्गठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ ।
तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने
तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।
तालिबानद्वारा महिला जुलुसमाथि हवाई फायर
प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिबान सेनाले बिहीबार गोली चलाएको छ ।
साउथ स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प
बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
बुर्किना फासोमा आक्रमण : ११ सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता
उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।
बाढीबाट २३ को मृत्यु, एक लाखभन्दा बढी विस्थापित
नाइजेरियामा आएको भिषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको बताइएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन् ।
युक्रेनलाई सहयोगबारे छलफल
हाल युक्रेनको भ्रमणमा रहनुभएका फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

दक्षिण कोरियामा ३९ हजारभन्दा बढी सङ्क्रमित
सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३९ हजार ४२५ जना सङ्क्रमित भएका हुन् ।

पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै
यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।

रुसको एक विद्यालयमा गोली चल्दा छ जनाको मृत्यु, २० घाइते
मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।