बालबालिकालाई थुनामा राख्ने कार्य अन्तिम विकल्प हुनुपर्छ : न्यायाधीश ज्ञवाली
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश वामदेव ज्ञवालीले बालबालिकालाई थुनामा राख्ने कार्य अन्तिम विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट
सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा घाम र छाँयाको लुकामारी चलिरहेको थियो । चिसो हावा कहिले मन्द त कहिले उडाउला जस्तो गरी चल्थ्यो ।
विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य
दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
विश्वकप लिग–२ : युएईविरुद्ध दिपेन्द्रसिंह ऐरीको शतक
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गर्नुभएको छ ।
असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाभिमानको रक्षामा जोड
नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाउनुभएको छ ।
कर्मचारी अभावमा चालक र कार्यालय सहयोगीलाई दर्ताको जिम्मेवारी
सेवाग्राहीको बाक्लो भीड लाग्ने यातायात व्यवस्था कार्यालय सुर्खेतले कर्मचारीको चरम अभाव भोगिरहेको छ । न्यून जनशक्तिका कारण कार्यालयले सेवा प्रवाह गर्न गाडी चालक र कार्यालय सहयोगीलाई समेत दर्तालगायतका काममा खटाउनुपरेको छ ।
श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गर्नुभएको छ ।
रोल्पा जिप दुर्घटना : सल्यानकी एक महिलाको मृत्यु
पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ ।
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ ।
विश्वकप लिग–२ : घरेलु मैदानमा लगातार तीन खेलमा दीपेन्द्रको अर्धशतक
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी अर्धशतक बनाएर खेलिरहनु भएको छ ।
पृथ्वीराजमार्ग विस्तारसँगै ऐतिहासिक सम्पदाको पुनर्निर्माण तीव्र
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण कार्य पूर्णरूपमा सम्पन्न भएको छ ।
आन्तरिक उत्पादन प्रवर्धन गर्ने बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताउनुभएको छ ।
छ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो चार दिनमा छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।
पोखरीमा तैरिरहेको अवस्थामा शव फेला
सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार पोखरीमा डुबेको अवस्थामा एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय दिवानी भन्ने मोहबुब मिकरानी मृत फेला पर्नुभएको हो ।
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
क्षेत्रीय तनाव चर्किदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन् । अमेरिकी दबाब र युद्धविरामको अनिश्चित अवस्थाबिच आएको यो अभिव्यक्तिलाई इरानले आफ्नो रणनीतिक अडान अझ कडा बनाएको सङ्केतका रूपमा हेरिएको छ ।
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुने बताउनुभएको छ ।
सुकीलाई नजरबन्दमा सार्ने निर्णय, अन्तर्राष्ट्रिय छविमा केन्द्रित कदम
पाँच वर्षदेखि हिरासतमा राखिएकी अपदस्थ नेता आङ सान सुकीलाई म्यान्माको सैनिक नेतृत्वले नजरबन्दमा सार्ने निर्णय गरेको छ । जुन्ता प्रमुखबाट नागरिक राष्ट्रपति बनेका मिन आङ ह्लाइङले बिहीबार सुकीको बाँकी सजाय ‘तोकिएको निवास’ मा पूरा गर्न दिने आदेश दिनुभएको हो ।
सामाजिक सञ्जालमा झुम्मिने युवा शक्तिलाई उत्पादनसँग जोडिँदै
हातमा रहेका मोबाइलमा फेसबुक, टिकटक र युट्युब हेरेर फुर्सदको समय खेर फालिरहेका युवा तथा महिलाहरूलाई तनहुँमा सिप सिकाएर उत्पादनसँग जोड्न थालिएको छ ।
काठका सामग्रीप्रति आकर्षण बढेपछि तयार गर्ने जनशक्ति बढाइँदै
काठमा सामग्रीप्रति आकर्षण बढ्न थालेपछी उत्पादनका लागि ती सामग्री बनाउने जनशक्तिसमेत बढाउन सुरु गरिएको छ ।
जेनजी सहिदको शालिक अनावरण
नेपालगन्ज उपमहानगरपालिका-१, धम्बोझी वाटरपार्कमा जेनजी सहिदको शालिक निर्माण गरी शुक्रबार अनावरण गरिएको छ ।
सिपयुक्त जनशक्ति उत्पादनमा अघि बढ्ने मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको आवश्यकता र श्रम बजार अनुसार सिपयुक्त जनशक्ति उत्पादन गर्न प्रदेश सरकार प्रभावकारी योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी सम्पन्न
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम कपिलवस्तु नगरपालिका कार्यालयबाट सुरु भई जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, गौढी चोक हुँदै मंगल विहारमा पुगेर पूजाआर्चनासहित सम्पन्न भएको हो ।
बैजनाथमा संस्थागत विद्यालय व्यवस्थापन सुधारका नीतिगत निर्णय
बाँकेको बैजनाथ गाउँपालिकाले संस्थागत विद्यालयहरूको व्यवस्थापन सुधार गर्न विभिन्न महत्त्वपूर्ण नीतिगत निर्णयहरू सार्वजनिक गरेको छ ।