‘सखिया नाच’को रमझम सुरु
दशैँ पर्व सुरु भएसँगै पश्चिम नेपालका थारू गाउँबस्तीमा नाचिने ‘सखिया नाच’ बाँके र बर्दियाका थारूबहुल क्षेत्रमा सुरु भएको छ ।
चलचित्र समीक्षा : अपुरो कथा ‘प्रेमगीत ३’
काठमाडौं, असोज १३ गते । चलचित्र ‘प्रेमगीत ३’ प्रेम (प्रदिप खड्का) र गीत (क्रिस्टिना गुरुङ) बीचको माया प्रेमको कथा हो। प्रेम खजाक राज्यको शासक युद्धवीर (शिव श्रेष्ठ) का कान्छा छोरा हुन जो शुभ समयमा जन्मिएका हुन्छन्। युद्धवीर गरिबमाथि हुकुम चलाउने शासक हुन्। गरिबले आफूले खेतबाट उब्जाएको होस या अन्य केही न केही सामान शासक युद्धवीरको पुर्याउनु नै पर्ने हुन्थ्यो। प्रेमलाई यी सबै कुरामा खासै रुचि हुँदैन। त्यसैले उनी बाल्यकालदेखि नै गाउँकी सोझी सबैको सहयोग गर्ने युवती गीतको मायामा पर्छन्। यता युद्धवीरका जेठा छोरा अमन (मनिष राउत) लाई भने कसरी हुन्छ आफ्नो बुवाजस्तै बन्नु छ र गीतको गाउँ सात गाउँमाथि राज गर्नुछ। यता मन्दिरकी माता (लक्ष्मी बर्देवा) भने दरगाहमा अनिष्ठ हुन्छ भनेर राजालाई बारम्बार सङ्केत गरिरहेकी हुन्छिन्। उनले राजाका दुई छोरा जन्मिदा नै भविष्यवाणी गरिसकेकी हुन्छिन् कि राजा बन्ने योग प्रेमकै भाग्यमा मात्र लेखिएको छ। चलचित्र कथा यही नै हो। प्रेमले राजयोग रोज्छन् कि गीतको प्रेम यही नै चलचित्रको मुख्य कथा हो। प्रेमका दाइ अमन आफू राजा हुन के कस्तो रणनीति अपनाउँछन् त ? यो पनि चलचित्र भित्र गम्भीर रूपमा देखाइको छ। युद्धवीरले जब प्रेम कै साथ दिन्छन्। त्यसपश्चात् अमनको मनभित्र कस्तो चिसोपना पस्छ भन्ने कुरा पनि चलचित्रमा केलाउन खोजिएको छ। चलचित्रमा गीत सातगाउँका गाउँलेको भगवान् कै रूपमा देखिएकी छिन्। उनलाई गाउँका सबैले भरोसा र धेरै नै विश्वास गर्छन् भने गीत पनि कसैले मारकाट गरेको र अरूको कुभलो कदापि सोच्न सक्दिनन् त्यसैले पनि गाउँलेहरूको आशाको बिन्दु बनेकी छिन् गीत। त्यस्तै चलचित्रमा छोटै भूमिकामा भए पनि एक्कासि चलचित्रमा देखिएका अङ्गद (सन्तोष सेन) को एक्सनले भरिपूर्ण दृश्य दर्शकलाई अवश्य नै रमाइलो तुल्याउँछ। अङ्गद प्रेमका साथी हुन्छन्। जब प्रेम कुनै चिजमा फसेका हुन्छन्। तब प्रेमलाई बचाउन अङ्गद आइपुग्छन्। प्रेमकथामा आधारित यस चलचित्र प्रेमको अभिनय बेजोड छ। पहिलोदेखि अन्तसम्मको उनको अभिनयले दर्शकलाई हलमा बाँधिराख्न बाध्य बनाउँछ। चलचित्रको संवादमा केही फितलोपना अवश्य देखिन्छ। तर, पात्रले चलचित्रभित्र गरेको अभिनय यसलाई पन्छ्याइदिएको छ। चलचित्रमा प्रेम र गीतको प्रेमिल दृश्य र गीत सङ्गीतलाई अवश्य नै दर्शकले रुचाउनुहुनेछ। अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय त्यति पोख्त देखिँदैन जुन प्रदिप खड्काको अभिनयमा देखिन्छ। क्रिस्टिनालाई अझ धेरै मिहिनेतको आवश्यकता भएको देखिन्छ। छोटो भूमिकामा देखिएका अभिनेता सुनिल थापाको अभिनयमा कतै खोट लगाउन ठाउँ छैन। त्यस्तै अभिनेता शिव श्रेष्ठको अभिनयलाई ठिकठाक भन्नुपर्छ। चलचित्रमा देखाइएका भिएफएक्सका दृश्यले अवश्य नै दर्शको आँखा लोभ्याउँछ। हिउँ पर्दै गरेको भिएफएक्सलाई दर्शकले अवश्य नै रुचाउने छन्। त्यस्तै केही द्वन्द्वका दृश्यमा प्रयोग गरिएको रगतको भिएफएक्समा भने चलाखी पुर्याएको देखिन्छ। राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले हिमालका सुन्दर दृश्यलाई आफ्नो फ्रेममा बेजोड तरिकाले अटाएका छन् । मनाङका सुन्दर दृश्यले दर्शकको आँखालाई भने पक्का नै शीतलतापन दिलाउँछ। अन्य कलाकार पुष्कर कार्की, जीवन बराल, जीवन भट्टराई, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, प्रेम पुरी, अनुभव रेग्मी लगायतको पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका रहेको छ। चलचित्र ‘प्रेगगीत ३’ लाई निर्देशक सेनले अन्य चलचित्र भन्दा केही फरक बनाउन अवश्य नै धेरै कोसिस गरेका हुन् र केही दशसम्म उनी सफल पनि भए। चलचित्र निर्देशन गर्न होस या बनाउन चलचित्र हेर्ने भगवान् भनेको दर्शन नै हुन्। चलचित्र हेरिसकेपछि धेरै दर्शकको मनमा यो खट्किन्छ कि आखिर निर्देशक सेनले चलचित्र किन अपुरै छाडे, के यसको अर्को सिक्वेल पनि बन्न लगेको हो र ?
फिल्म 'गडफादर'को ट्रेलर सार्वजनिक
काठमाडौं, असोज १३ गते । चिरञ्जीवी, सलमान खान र नयनतारा अभिनीत दक्षिण भारतीय फिल्म ‘गडफादर’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सलमान खानलाई चिरञ्जीवीको दाइको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा नयनतारा र सत्यदीप कञ्चनाको चरित्रलाई पनि देखाइएको छ । 'गडफादर' अक्टोबर ५ अर्थात् दशैं टीकाको दिन रिलिज हुने भएको छ ।
‘लिक्क वयाः’ म्युजिक भिडियो सार्वजनिक
गीतकार तथा ललितपुर महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको ‘लिक्क वयाः’ नामको म्यूजिक भिडियोको प्रिमियर शो भएको छ ।
'साकुरा नाइट'को पाँचौं सिजन अष्ट्रेलियामा
काठमाडौं, असोज १२ गते । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले त्यहाँका विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरू सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारे जानकारी दिएको हो ।यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११ देशमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताउनुभयो ।अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलबर्न र पर्थलगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डी ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी–ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।डिसेम्बर १३ तारिखदेखि २१ तारिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारीले प्रस्तुति दिने बताइएको छ । कर्पोरेसनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेकोसमेत जनाएको छ ।
रामलीलाको भव्य मञ्चन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां

‘दशैँ आयो’ सदाबहार मङ्गल धुन र दशैँका गीत
मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महŒवको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहोलको कुरा बताउँछन् ।

‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा
नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो ।

'प्रेमगीत-३' ले तीन दिनमा ५ करोड बढी कमायो
काठमाडौं, असोज १० गते । चलचित्र 'प्रेमगीत-३' विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ । 'प्रेमगीत-३' का निर्माण पक्षका अनुसार 'प्रेमगीत ३'ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ कमाएको हो । हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ । प्रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।भारतमा पनि सीमित सो मात्रै पाएको छ, 'प्रेमगीत-३'ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रलाई लिएर विवाद चर्किएको थियो । चलचित्रको बारेमा चलचित्र विकास बोर्डसँगै कलाकार दीपक राज गिरी, सरोज खनाल र प्रेमगीतका टिम र सदाबहार नायिका करिश्मा मानन्धरसमेत आफ्नो प्रतिक्रिया राख्नुभएको हो । यस्तै, चलचित्रको हिन्दी संस्करणमा पनि आजबाट रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।

फिल्म 'राम सेतु' को टिजर सार्वजनिक
काठमाडौं, असोज १० गते । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'राम सेतु'को टिजर सार्वजनिक गरिएको छ । अक्षयले फिल्मको टिजर सार्वजनिक गर्दै ट्वीटरमा लेख्नुभएको छ, "राम सेतुको पहिलो झलक" । फिल्ममा अक्षय पुरातत्वविद्को भूमिकामा देखिएका छन् । अभिषेक शर्माले निर्देशनमा बनेको फिल्ममा ज्याकलिन फर्नान्डिज, नुसरत भरुचा, सत्यदेव कंचराना, एम नासिरलगायतको अभिनय रहेको छ । फिल्म अक्टोबर २५ अर्थात् कार्तिक ८ गतेदेखि प्रदर्शन हुने तयारीमा छ ।