शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, कात्तिक २७ गते । गायिका बबिता बानियाँ 'जेरी'को 'चोट' गीत सार्वजनिक भएको छ । राजु परियार, पूर्णकला बिसीको स्वर रहेको गीतमा बबिताको शब्द र विरही कार्कीको सङ्गीत, कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो ।
गीतको भिडियोमा गायिका बनिता बानियाँसँगै कलाकार राजु आर डी र निरोज भट्टको अभिनय रहेको छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को कथा एवं निर्देशन रहेको गीतमा सुरेश श्रेष्ठको छायाङ्कन र प्रविन भट्टको सम्पादन छ ।