परराष्ट्र मन्त्री डा. देउवा र युरोपियन युनियनका कमिसनरबिच भेटवार्ता
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युरोपियन युनियनका कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बिहीबार ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ।
भारतका राष्ट्रपतिद्वारा प्रधानसेनापति सिग्देल सुशोभित
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
चीनमा नेपाली फोटो पत्रकारको फोटो प्रदर्शनी
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ।
चार महिनामा चार सय सतहत्तर फर्किए बन्द बाकसमा
विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।
नेपालले अन्तर्राष्ट्रिय अदालत सामु माग्यो जलवायु न्याय
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट कुरा उठाउनु भएको छ ।
सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
घानाका राष्ट्रपति चुनावमा महामुदुद्वारा हार स्वीकार
घानाका उपराष्ट्रपति र सत्तारुढ पार्टीका उम्मेद्वार महामुदु बाबुमियाले २०२४ को राष्ट्रपति चुनावमा आइतवार हार स्वीकार गर्नुभएको छ । आफ्नो आधिकारिक निवासबाट एक संक्षिप्त टेलिभिजन सम्बोधनमा सत्तारुढ नयाँ देशभक्त पार्टीको नेतृत्व गर्ने बाउमियाले नतिजाहरू स्वीकार गर्नुभएको हो ।
बाढी, पहिरोबाट इण्डोनेसियामा पाँचको ज्यान गयो
इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको ज्यान गएको छ । ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति गरेको छ ।
विदेशी पाहुनामैत्री शहर इन्चोन
विश्वको चौथो ठुलो अर्थतन्त्र दक्षिण कोरियाको तेस्रो ठूलो शहर इन्चोन यतिबेला आफूलाई ‘विदेशी पाहुनामैत्री शहर’ को रुपमा स्थापित गराउन सफल भएको छ ।
‘बिआरआईबाट भारतले पनि लाभ लिन सक्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने चीन भ्रमणमा चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षरका विषयमा विभिन्न टिक्का टिप्पणी भइरहेका छन् ।
भूटानी नरेश काठमाडौंमा
भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
सोल्टी होटलमा शनिबार एवन बजार सञ्चालन हुने
काठमाडौंको सोल्टी होटलमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता सञ्चालन गर्दै आएको एवन बजारको २०२४ संस्करण डिसेम्बर ७ अर्थात् मङ्सिर २२ गते आयोजना हुने भएको हो ।
मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो
मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् ।
सांसद ढकालद्वारा इस्ट टिमोरका प्रधानमन्त्रीसँग भेटवार्ता
प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिहीबार प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका समूहक्षाना गुस्माओ शिष्टाचार भेटवार्ता गर्नु भएकाे छ ।
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभयो ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जानुभएको थियो ।
सिलसिला बीबीसी सय प्रभावशाली महिलामा छनोट
पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो ।
सांसद चौधरी 'वर्ल्ड बुक अफ रेकर्ड'बाट सम्मानित
नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित हुनुभएको छ ।
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल र चीनबिच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा आज सम्झौता भएको छ ।
नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको बताउनुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज पेकिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस क्षेत्रका महान् दार्शनिक र ऋषिका उपदेशहरूले कैयौँ पुस्तालाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नुभयो ।
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।
प्रधानमन्त्रीले नेपाल–चीन सम्बन्धका विविध आयामबारे सम्बोधन गर्नुहुने
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ ।
दक्षिण कोरियामा सैन्य कानुन घोषणा
दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेका छन् ।
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ ।