महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालको पहिलो खेल थाइल्यान्डसँग
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।
खेलाडीलाई नगरपालिकाद्वारा खेल सामग्री सहयोग
यहाँस्थित प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा नियमित खेल अभ्यास गर्ने खेलाडीलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका –४ नम्बर वार्डले खेल सामग्री प्रदान गरेको छ ।
सन्दीप बिपीएल खेल्न आज बङ्गलादेश जाने
सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो ।
आइसिसी टी–२० विश्वकप : २४ खेलाडी बन्द प्रशिक्षणमा
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
यु–१९ एसिया कप : भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन
दुबईको आईसीसी एकेडेमी मैदानमा आइतबार भएको फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी भारतलाई एक सय ९१ रनले हराउँदै पाकिस्तान च्याम्पियन बनेको हो ।
लुम्बिनी लायन्सको घोराहीमा ट्रफी उत्सव र्याली
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्याली दाङको घोराही आइपुगेको छ ।
शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर
युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारी, प्रशिक्षक पाठक नेपालमा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत मङ्गलबार मात्र पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । नेपाली खेलाडीको प्रशिक्षण क्याम्प भने यसअघिनै सुरु भईसकेको छ ।
कोशी प्राइड लिग क्रिकेट फागुनमा
घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।
टी–२० विश्वकप : सूर्यकुमारको कप्तानीमा भारतीय टोलीको घोषणा
आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ ।
आज गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता
शनिबार गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा पत्रकार र कलाकारबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रदेशमा अन्तर्रास्ट्रिय स्तरको रङ्गशाला बनाउछु : मुख्यमन्त्री यादव
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालमा क्रिकेट खेलको क्रेज बढदै गइ रहेकोले मधेश प्रदेशमा अन्तर्रास्ट्रिय स्तरको रंगशाला बनाउने बताउनु भएको छ ।
महिला क्रिकेट टोलीको प्रशिक्षणमा २० खेलाडी
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।
यु–१९ एसिया कप : नेपाल जितबिहिन
यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।
नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीकाअनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिनेछ ।
नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य
यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।
महिला क्रिकेट टोलीको प्रशिक्षकमा पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ ।
यु–१९ एसिया कप : नेपालको लगातार दोस्रो हार
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भयो । नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
यु-१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य
एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एनपिएल : सफल आयोजनाप्रति क्यानलाई आइसिसीको बधाई
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष जय शाहले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई नेपाल प्रिमियर लिग (एनपिएल) सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिनुभएको छ । ।
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ ।
एनपिएल : जहाँ शेर त्यही उपाधि
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
ट्रफीको लागि खेल्दा कार र बाइक सबै मिल्यो : कप्तान रोहित
टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका रोहितले सर्वोत्कृष्ट खेलाडीको उपाधिसहित ६३ लाख रुपियाँ बराबरको ओमोडा कार र सर्वाधिक रन कर्ताको पुस्कार स्वरुप पल्सर मोटरसाइकल पुरस्कार पाउनुभयो ।