कावासोतीको माटोमा ९० प्रतिशत अम्लीयपना
नवलपुरमा खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ ।
प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु
पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।
झापाबाट एघार करोडको चिया निर्यात
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु. ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषिलाई व्यावसायिक बनाउने रणनीति
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।
टिमुरबाट राम्रो आम्दानी
नौबहिनी गाउँपालिका–७ फोप्लीका कमल पुनमगरले यो वर्ष झन्डै पाँच मुरी टिमुर बेच्नुभयो । आफ्नै निजी खरबारीमा लगाएका टिमुर बेचेर ८० हजार रुपियाँ आम्दानी गर्नुभएको छ । उहाँले बर्सेनि टिमुर विक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
एउटै वडाबाट तीन करोडको सिमी उत्पादन
जिल्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यस वर्ष रु. तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो
गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् ।
चितवनमा धान उत्पादन घट्यो
गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।
एकै किसानको चार सय मुरी धान
गुल्मीमा व्यावसायिक धान खेती गरेका किसान मेघनाथ अर्यालले एकै सिजनमा चार सय मुरी धान उत्पादन गर्नुभएको छ ।
सिन्धुलीका किसान प्रविधिमैत्री बन्दै
सिन्धुली जिल्लाका किसान पछिल्लो समयमा प्रविधिमैत्री बन्दै गएका छन् । पछिल्लो समयमा गाउँघरमा कृषि श्रमिकको अभाव भई खेती लगाउन कठिन हुँदै गएपछि किसानहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।
जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।
मरिण गाउँपालिकाले किसानलाई पेन्सन दिने
सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई पेन्सनको सुविधा दिने भएको छ ।
कामदार अभावमा झार मार्न रसायन प्रयोग
सुनसरी प्रकाशपुरका कृषक टेककुमारी बस्नेतले कृषि पेसा गरेको धेरै वर्ष भयो । बस्नेतले सात वर्षदेखि लगाएका बालीहरूमा गोडमेल गर्न छाड्नु भएको छ ।
आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन
खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप
रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् ।
घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार
“पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,”
नेपाली चिया चीनमा निर्यात
इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ ।
तेइस वर्षदेखि मौरीपालनमा थापा
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ ।
महोत्तरीमा कृषि मजदुर अभाव
यहाँका किसानलाई अहिले कामको भ्याइनभ्याइ छ । मुख्यबाली धान काट्ने, निहिनमा सुकाउने, मुठा पार्ने, दाइँ गर्ने र थन्क्याउने चटारो छ ।
चिया ऐन बनाउन पहल गर्छु : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सामधान गर्न तथा चिया ऐन बनाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
तरकारीमा उत्पादन घटेपछि परनिर्भर बन्दै लहान
केही वर्ष पहिले तरकारी उत्पादनमा आत्मनिर्भर रहेको लहान यतिबेला परनिर्भर हुन थालेको छ । लहानको मुख्य चोकमा रहेको तरकारी बजारमा साँझ बिहान तरकारी खरिद गर्नेहरूको भिड लागेको हुन्छ ।