कुनै पनि देशको अर्थतन्त्र आन्तरिक साधन र स्रोतको पर्याप्त सदुपयोगबिना अगाडि बढ्न कठिन हुन्छ । दुई विशाल अर्थतन्त्र भएका भारत र चीनको बिचमा अवस्थित नेपालका निम्ति अर्थतन्त्र निर्माणका कतिपय अवसर भए पनि धेरै चुनौती नै छन् ।
सात वर्षअघि मध्य पुसको ठिहीमा देशभरका जिल्ला विकास समितिका प्रमुख र उपप्रमुख सिन्धुपालचोकको गुफा डाँडामा भेला भए । भेला सामान्य थिएन, जलवायु सम्मेलन थियो । जलवायु विज्ञ र उच्च सरकारी अधिकारीको बाक्लै उपस्थिति हुने नै भयो ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको १० वटा माध्यमिक विद्यालयबाट यो वर्ष २५७ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समावेश भएका थिए । त्यसमध्ये २५६ जना विद्यार्थी परीक्षामा सफल भए । यो लगभग नै शतप्रतिशत नतिजा हो ।
आर्थिक कूटनीति शब्दावली नेपालको सन्दर्भमा नयाँ होइन ।
विधागत धेरै जसो कृति निश्चित सूत्रमा देखिन्छन् । लय र शृङ्खला ठम्याउन सकिन्छ ।
बेलायतलगायतका मुलुकमा १८ औँ शताब्दीमै अभ्यासमा आएको बजेट प्रणाली नेपाल आइपुग्न राणाकाल अन्त्य हुनु पर्यो । जम्मा नजोड्नु र कच्चा पनि नछोड्नु भन्ने राणाकालीन मान्यता थियो । यसले राज्यको आयलाई शासककै जानकारीमा मात्र केन्द्रित गर्नु स्वाभाविक हुने नै भयो ।