अफ्रिकी देश मोरोक्को कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हरायो ।
भैरहवामा सम्पन्न स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको उपाधि शान्ति नमूना मावि, मणिग्रामले जितेको छ ।
पर्वतको मोदी गाउँपालिका–२ केरुङ्गामा रहेको मध्य मोदीखोला जलविद्युत आयोजनाको निर्माण कार्य पूरा भएको छ ।
यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपको पहिलो दिन शनिबार पुरुषमा सेमिफाइनल समीकरण तयार भएको छ ।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को अधेरीखोलामा जेसीबी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास कृति ‘एक्लो’ लोकार्पण भएको छ।
निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ।
नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ।
कमलपोखरीस्थित इस्लिङटन कलेजले विदेशी शैक्षिक संस्थाको व्यवस्थापन सम्हाल्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचन आयोगले तोकेर पठाएको क्लस्टर र प्राथमिकता अनुसार नाम पठाउने निर्णय गरेको छ।
नेकपा (एमाले) ले समानुपातिक तर्फको ३४ जनाको नाम टुङ्गो लगाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा आज बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो ।
बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली लोक संस्कृति झल्किने लोकलयमा आधारित 'बन्धन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भजन गीतमा येशू ख्रीष्टको जन्म र उहाँले संसारमा किन जन्म लिनुभयो भन्ने कुरालाई गीतमार्फत प्रस्तुत गरिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ।