सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट कैलालीका तीन जना कृषक पुरस्कृत हुनुभएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ।
जनता समाजवादी पार्टीले बारा क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी रहने दाबी गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो दाबी गर्ने निर्णय गरेको हो।
धनुषामा बालबालिका सपना कार्यक्रममार्फत तीन वर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई शिक्षा प्रदान गर्न थालिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दैआएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षका पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ ।
सेवा प्रवाहलाई थप गतिशील बनाउन रुपन्देहीको तिलोत्तमामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खेलकुदका लागि देशकै नमुना भौतिक संरचना मधेशमा निर्माण गर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारीका लागि विदेश जाने युवालाई कुनै पनि किसिमले दुःख दिने, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभएको छ।
मङ्गलबार २२.६५ अङ्कले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अङ्कले गिरावट आएको छ।