राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ ।
नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।
नेपाली कांग्रेसले नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ ।
वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्।
डागींहाट यूथ क्लब, मोरङ छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ।
नेपाल पुलिस क्लब छैटौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
प्याट्रियोट्स अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजले जितेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा गोल्डेन गेटले ब्लुबर्ड कलेजलाई २७ रनले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिनुभएको छ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषणको समस्या कम गर्न सचेतनाको खाँचो रहेको बताउनुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
धनकुटामा पछिल्लो समय कृषक टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. १ र २ मा निर्मित सुपर मादी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।