पोखरा महानगरपालिका वडा १९, लप्सीटाकुरामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा शुभकामना दिँदै बालबालिकामाथि हुने हिंसा, शोषण, विभेद र दुरुपयोगको अन्त्य गर्दै उनीहरूको क्षमता तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्नु साझा कर्तव्य भएको बताउनुभएको छ ।
मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच दिनपछि खुलेको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सृजनात्मक युवापुस्ताको सोच बमोजिम भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता दिन अठोटका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गर्नुभएको छ ।
दाङको बबई गाउँपालिकाले चोरी भएका सामग्री फिर्ता गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ ।
हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका वडा १२ टडुवामा रहेको नेपाल केदुवाई सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ बनेको छ । समुद्र सतहदेखि चार हजार ३५० मिटर उचाइमा रहेको यो पोखरी पछिल्लो समय पर्यटकको रोजाइ बनेको हो ।
बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् ।
मुलुकमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सपथ ग्रहण गरेपछि अब जेनजीको उद्देश्य पूरा हुने आशा पलाएपछि सरसफाइ अभियानमा लागेको स्थानीय एलिश यादवले बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगलागीका कारण क्षति पुगेको मालपोत कार्यालय तनहुँ सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ ।