जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिक सहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ। यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।
धनुषा प्रहरीले जेलबाट फरार भएका चार विदेशी नागरिकसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन्।
नजिकिएको दसैँ तिहारसहित चावपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा दिइएको छ। चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामलको मूल्यमा छुट सुविधा दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।
कीर्तिपुर वर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले नेता खनालकी पत्नी चित्रकारको सोमबार शल्यक्रिया गर्ने तयारी गरेको जानकरी दिनुभयो ।
नेपाल प्रहरीको पोशाक लगायतका सुरक्षा सामग्री लुकाई राखेका सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बललाई जानकारी गराउन प्रहरी बलले आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की आइतबार शहीद गेटमा माल्यार्पण गरी शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै ।
नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएको मृत्यु, भौतिक क्षति, नेतामाथि भएका आक्रमण, प्रतिनिधिसभा विघटनलगायतका पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुराले गत भदौ २५ गते बिहान ११ बजेदेखि जिल्लामा लगाउँदै आएको कर्फ्यु शनिबारदेखि पूर्णरूपमा हटाएसँगै यहाँका किसानको पनि स्याउ टिप्ने चटारो परेको हो।
सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्योलता देखिएको छ ।
आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएका बाँकेका विभिन्न कार्यालयमध्ये केहीले अस्थायी रूपमा सेवा प्रवाह सुरु गर्न थालेका छन्।