समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
एक्काइसौँ शताब्दीमा पनि हामी खाना पकाउने तेलबारे कुरा गर्नुपर्दा अन्योलमा पर्छौं । म पनि एक डाक्टर भए तापनि खाने तेलमा खासै चासो राख्दिनथेँ । थोरै तेलमा पकाएर खाँदा शरीरलाई के नै फरक पर्ला र ? भनी सोच्थेँ । तर होइन रहेछ, खाने तेल र हाम्रो स्वास्थ्यको गहिरो सम्बन्ध छ । त्यसैले राम्रो खाने तेल छान्न जान्नु पर्छ । पहिलो कुरा तेलमा अक्सिजन (फ्री राडिकलहरू) र ट्रान्स फ्याट नभएको हुनु प¥यो । तिनीहरू नै हुन्, हाम्रो शरीरका लागि हानिकारक चिजहरू । थाहा छ तपाईंलाई ? फ्री राडिकल र ट्रान्स फ्याट जस्ता नराम्रा हानिकारक पदार्थहरू हाम्रो खाने तेलमा कहाँबाट आउँछन् ?
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
हिन्दुको महान् चाड दसैँ घरआँगनमा नजिकिँदै छ । दसैँ मनाउन विदेश गएका र देशका विभिन्न स्थानमा रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू आफ्नो गाउँघर फर्कंदै छन् । शनिबारसम्म सोह्रश्राद्ध छ । यो बेला श्राद्ध गर्दा वर्ष दिनसम्म पितृ तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठुला चाड दसैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्परा अनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीहरूको भनाइ छ । यस वर्षको दसैँको जमरा राख्ने दिन अर्थात् घटस्थापना यही असोज २८ गते आइतबार परेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा करिब ७० हजार घरधुरीले कृषि पेसा अँगालेको पाइएको छ । हालै सार्वजनिक भएको ‘राष्ट्रिय कृषि गणना २०७८’ को तथ्याङ्क अनुसार जिल्लाका कुल घरपरिवारमध्ये ७६.५ प्रतिशत अर्थात् ६९ हजार ९४१ घरपरिवार कृषि पेसामा आबद्ध छन् ।
प्रदेशहरूमा लगानीको वातावरण बढाउन सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले विश्व बैङ्क, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र अन्तर्राष्ट्रिय वित्त निगमको सहयोगमा आयोजित ‘पिका’ सम्बन्धी कार्यशालामा उक्त घोषणा गरिएको हो ।
प्रतिनिधि सभाले विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । प्रतिनिधि सभाले सर्वसम्मत रूपमा विधेयक दफावार छलफलका लागि पठाएको हो । प्रतिनिधि सभाको नियमावली अनुसार विधेयकको दफावार छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा हुने छ ।
गत १२ दिनदेखि काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पुनः वार्ता गर्ने भएको छ । बिहीबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि अर्को दिनका लागि समय सारिएको हो ।
इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँ आइपुगेको छ ।
राष्ट्रपति रामचन्द्र राष्ट्रपति रामचन्द्र पाैडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा.कृष्ण पौडेलको निधन भएको छ ।
आर्थिक वर्ष २०७९-८० मा निजामती सेवामा सबैभन्दा बढी गुल्मी जिल्लाका प्रवेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताउनुभएको छ ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को ४० औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौ बार्षिक बैठक काठमाडौंमा आयोजना हुनेभएको छ ।