नेपाली कांग्रेस चितवनले ४१औँ बीपी स्मृति दिवसको अवसरमा आज (शनिबार) देखि १५ दिने सदस्यता वितरण तथा नवीकरण अभियान सञ्चालन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सेनाको सङ्ख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताउनुभएको छ ।
४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा नागरिकता लिएकाहरूका सन्तानलाई एक हजार छ सय नागरिकता वितरण गरिसकेको छ ।
जिल्लाको रम्भा गाउँपालिका –२, रानीबासका एक जना पुरुषको नदीमा डुबेर मृत्यु भएको छ । रानीबासका २६ वर्षका कोपिल पाडेँमगरको माछा मार्ने क्रममा कालीगण्डकी नदीमा डुबेर शुक्रबार राति मृत्यु भएको हो ।
जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात घरमा आगजनी गरेका छन् । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो ।
साउन ६ गते । कसैले चाहेर अपाङ्गता हुने नभएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ ।
“त्यो कहालीलाग्दो भिर त काटिएछ नि !” चिउरीका रुखमुनि बसेर आसियाले सुनाइन् । छेउमै बसेका प्रशान्त भन्दै थिए, “त्यो भिर काट्न मात्रै ९ लाख लाग्यो, ज्यानमारा भिर त बिदा भयो अब ।” “गाउँ फेरिएछ, बिजुलीका पोलमा इन्टरनेटका तारहरू पनि तुन्द्रुङ्ग झुन्डिएको देख्न पाइयो, पहिला आफन्तलाई फोन गर्न भण्डारा र लोथर जाँदा त्यही भिरमा लडेर मरिएला भन्ने डर हुन्थ्यो ।” “त्यही त त्यो भिरमा लडेर मर्न बन्द भएर के गर्नु, कहिले
सीमावर्ती रुपैडियामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन बन्द भएको छ ।
मनाङमा यार्तुङ (घोडेजात्रा) पर्व सुरु भएको छ । यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताउनुभयो ।
रफुजी हुँ ज्वाइँ नानी ! दाँत देखाउँदै, बत्तिसमुजा चाउरी पार्दै काकी हाँस्न थालिन् । काकीको मुखबाट रफुजी शब्द सुन्ने बित्तिकै मनमनै हाँस्न थाले । आखिर काकीले कहाँबाट अंग्रेजी रफुजी शब्द सिकिन् ? जबकी काकीको निम्ति कालो अक्षर भैंसी बराबर छ । अंग्रेजी त झन् परको कुरा । काकी जुन स्थानमा बस्थिन्, त्यहाँ नजिकै शरणार्थी शिविर रहेछ । शरणार्थीलाई अंग्रेजीमा रिफ्युजी भनिन्छ । शरणार्थी अर्थात् घरवारविहीन । शरणार्थी अर्थात् परनिर्भर । शरणार्थी अर्थात् पराश्रित । बोर्डिङ पढ्दै गरेका नातिहरूले शरणार्थीलाई
असार महिनाभरि कुलोले किसानलाई पख्र्यो किसान आउँदै आएन आखिर कुलोले किसानलाई खोज्दै खेततिर आयो किसान थिएन त्यहाँ, न त खेत नै थियो ‘‘प्रिय किसान तिमी कहाँ छौँ ?
गोरखाका शाह वंशीय राजाहरूको राज्य सञ्चालन तथा एकीरणमा अर्याल वंशको ठुलो योगदान रहिआएको छ । गोरखा राज्यका संस्थापक राजा द्रव्य शाहको दरबारका गुरु पं. नारायणदास अर्यालले द्रव्य शाहलाई राजा ब
माया ममता र स्नेहको खानी रहेछ्यौ तिमी नौनी झैँ कमलो मुटु रहेको आमा रहेछ्यौ तिमी । दुःख लुकाएर खुसी दिने आमा रहेछ्यौ तिमी खुसी बाँडेर दुःख लुकाउने आमा रहेछ्यौ तिमी ।
बिस्कुट धुल्याएर फेरि पिठो बनाउनु छ स्वाद सुरुदेखि नै मिठो बनाउनु छ । गोधूलीमा पुगेर घाम यसो सोच्दो हो एकाबिहानै आफूलाई ठिटो बनाउनु छ ।