खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ ।
रुकुमपश्चिमस्थित जिल्ला कारागारबाट भागेका ८८ जना कैदीबन्दी मध्ये ६९ जना पक्राउ परेका छन् ।
गत असोज १८ गतेदेखि ३ सम्म परेको अविरल वर्षाबाट प्रभावित बर्दिबासको विभिन्न वडाका ५० तथा औरही नगरपालिकाको ६१ गरि १११ परिवारको घरदैलोमै पुगेर राहत वितरण गरिएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाएको नेपाल र जापानबिच समूह चरणको अन्तिम खेलमा आज साँझ ४:१५ बजे प्रतिस्पर्धा हुँदैछ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चौंतिस लाख रुपियाँ बराबरको भन्सार छली गरी ल्याइएका कपडा तथा प्रतिबन्धित पटकाजन्य पदार्थहरू नियन्त्रणमा लिएको छ ।
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनि पीसीएनएल) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिनुभयो ।
नेकपा (एमाले) को सचिवालय बैठक केहीबेरमा गुण्डुमा सुरु हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार शुक्रबार बिहान ११ बजे बैठकको समय तय भएकोमा अहिले नेताहरु बैठकस्थलमा आउने क्रम जारी छ ।
चार हजार एकसय ९० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गमा सञ्चार सुविधा नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ । मानव वस्तीदेखि टाढा रहेको यस क्षेत्रमा सञ्चार र विद्युत सुविधा छैन ।
गुल्मी अस्पतालको भवन निर्माणका लागि निर्माण व्यवसायीले बहाना मात्रै बनाउने गरेका छन् । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन ।
दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
धनकुटा नगरपालिका–७, स्थित सङ्गम टोलका अजयकुमार बोगटी आफ्नो बाबु बाजेले पुर्खौदेखि सञ्चालन गर्दै आउनुभएको पेशामा अबद्ध हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई संवादका लागि बोलाउनु भएको छ ।
बागलुङबाट रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा गएर बसेका गैर आवासीय नागरिकको संस्था अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङ जिल्ला भित्रका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगता गर्ने भएको छ ।