फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको काम सुचारु गर्न माग गदै स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकषर्ण गरेका छन् ।
दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ।
स्पेन सरकारले देशमा बिना अनुमति बसिरहेका ठूलो संख्यामा आप्रवासीलाई कानुनी बसोबास र काम गर्ने अधिकार दिने निर्णय गरेको छ । यस कदमले अनुमानित पाँच लाख मानिसलाई लाभ पुर्याउने अपेक्षा गरिएको छ, जसले स्पेनको अर्थतन्त्रमा योगदान गर्दै आएका छन् ।
भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ ।
गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हरायो । एपिएफ जारी लिगमा अपराजित टोली हो ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरको म्यानह्याटनमा रहेको एक होटलको भित्री हलमा विरोध प्रदर्शन हुँदा दर्जनौं मानिस पक्राउ परेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ।
सार्वजनिक स्थलबाट निकालिएका कुर्सी (फर्निचर) लोकन्थलीस्थित एक गोदाममा मर्मत सम्हार जारी छ । महानगरले पुराना तथा जीर्ण बनेका उक्त कुर्सीहरु केही दिनअघि मर्मतका लागि झिकिएका थिए ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।
केही दिनअघिदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो ।
पश्चिमी अष्ट्रेलियाको पर्थको उत्तरी उपनगरका बासिन्दालाई बुधबार दुई अलग-अलग बुशफायर (भिषण जङ्गली आगो) ले निम्त्याएको खतराका कारण तुरुन्तै प्रभावित स्थान खाली गर्न आदेश दिइएको जनाइएको छ ।